श्रीवैष्णव गुरुपरम्परा – परिचय (भाग २)

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः हामीले पूर्व  अनुच्छेदमा  https://guruparamparai.koyil.org/2017/07/01/introduction/ “श्री संप्रदाय” को गुरुपरम्पराको वर्णन शुरु गरेका छाैं । श्रियःपति भगवान श्रीमन्नारायण श्रीवैकुण्ठमा अनन्त कालदेखि श्री, भू, नीलादेवीहरुका साथमा अनन्त, गरुड, विश्वकसेन अादि नित्यसूरीहरुका माझ रहनुहुन्छ र उहाँका असंख्य दिव्य गुणहरु छन् । परमपद श्रीवैकुण्ठ अन्नत र … Read more

श्रीवैष्णव गुरुपरम्परा – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः लक्ष्मीनाथसामरम्भां नाथ यामुन मध्यमाम्  । अस्मदाचार्य पर्यन्तां वन्दे गुरुपरम्पराम् ।। भगवान श्रीमन्नारायणबाट शुरु भई श्रीनाथमुनी स्वामीजी र श्री यामुनाचार्य स्वामीजीहरु मध्य भागमा हुनुभएकाे र मेराे अाचार्यमा अाएर अन्त हुने गुरुपरम्परालाई याे दास नमन गर्दछ । माथि उल्लिखित श्लाेक श्रीकूरेश स्वामीजी महाराजकाे … Read more